२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेत्रहीन महिला टी-२० विश्वकपको उपाधिका लागी आज नेपाल र भारत भिड्दै

काठमाडौं । नेत्रहीन महिला टी-२० विश्वकप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । भारत र श्रीलंका संयुक्त रूपमा आयोजना गरिरहेको प्रतियोगिताको फाइनलमा नेपाल र भारत प्रतिस्पर्धामा उत्रिँदैछन् । फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दोस्रो सेमिफाइनलमा…