काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । बेनिघाट रोराङको वडा नं. १० स्थित जवाङ खोला नजिकै तिघरन खानीमा राजमार्गमाथिबाट आएको पहिरोले पाँच वटा सवारी साधन पुरेको छ। पहिरोमा…