३ पुस २०८२, बिहिबार | December 19, 2025

चुनवाङमा रामबहादुर विलिन भएजस्तै बालुवाटारमा वामदेवको विलय

काठमाडौं । माओवादी जनयुद्धकालमा रुकुमको चुनवाङ बैठककै झल्को दिने गरी एमालेको जारी केन्द्रीय कमिटी बैठकमा एमाले उपाध्यक्ष वाममदेव गौतमले केपी ओलीमा समाहित भएको घोषणा गरे । वामदेवले अब आफु ओलीसँग आईसकेको जनाउ दिंदै फेरि अन्त नफर्कने घोषणा पनि गरे । माओवादीको चुनवाङ बैठकमा पनि यतिबेला ओलीमा समाहित भएका रामबहादुर थापाले आँखा भरी आँसु बनाउँदै आफु…