४ पुस २०८२, शुक्रबार | December 19, 2025

सप्तकोसीमा पानीको बहाव निरन्तर बढ्दै, सतर्क रहन प्रशासनको आग्रह

सुनसरी । जलाधार क्षेत्रमा निरन्तर वर्षा भैरहँदा सप्तकोसी नदीको जलस्तर यसवर्षकै उच्च विन्दुमा पुगेको छ । विगत केहिदिन यता सप्तकोसी नदीको वहाव निरन्तर बढिरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढेको हो । सामान्यतया नदीको वहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको वहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै…