काठमाडौं । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको दुवै सडक पहिरोका कारण अवरुद्ध बनेको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै फाखेल-फर्पिङ भएर काठमाडौं प्रवेश गर्ने मार्ग पहिरोले शनिबारदेखि नैअवरुद्ध बनेको हो । यस्तै, हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै सिस्नेरी-दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने मार्गसमेत पहिरोका कारण अवरुद्ध बनेको छ । वर्षा नरोकिएको र पहिरो…