काठमाडौं । पछिल्लो २४ घण्टामा २४७६ जना संक्रमित थपिएकाछन् । १४ हजार ३५१ जनामा परीक्षण गर्दा २ हजार ४७६ जनामा संक्रमण देखिएको हो । जसमध्ये पीसआर विधिमार्फत परीक्षण गर्दा १ हजार ७२१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा…