५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादी त्यागेर एमाले बनेका १४ जनप्रतिनिधि पदमुक्त (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले)मा गएका १४ जना जनप्रतिनिधि पदमुक्त भएका छन । शुक्रबार निर्वाचन आयोगले सूचना प्रकाशित गरी उनीहरूको पद रिक्त भएको जनाएको छ । माओवादी छाडेर एमालेमा गएका दुई जना मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिलाई माओवादीले हटाएको थियो । माओवादी केन्द्रको असार ७ गते बसेको केन्द्रीय समितिको बैठकले उनीहरुलाई…