तनहुँ । तनहुँ जिल्लाका १० मध्ये नौ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन । तीन नगरपालिका र ६ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन । जिल्लाका स्थानीय तहले ६ अर्ब ६९ करोड २२ लाख…