६ पुस २०८२, आइतबार | December 22, 2025

नर्भिक पुगेर वरिष्ठ नेता जेएनलाई भेटे एमाले महासचिव पोखरेलले

काठमाडौं । एमाले विवादमा विपक्षीहरुप्रति अलि कडा देखिने गरेका महासचिव ईश्वर पोखरेलले बिरामी भएर उपचारका लागि दिल्ली जान लागेका पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई अस्पताल पुगेर भेटेका छन् । नेता खनाल थप उपचारका लागि दिल्ली जाने तयारी गरिरहेका बेला एमाले महासचिव पोखरेलले बुधबार खनाललाई थापाथलीस्थित नर्भिक अस्पताल पुगेर भेट गरेका हुन् । अध्यक्ष ओलीले…