२७ बैशाख २०८३, आइतबार | May 10, 2026

प्रधानन्यायाधीशलाई बहिष्कार गरेका सरकारी वकिलले मागे महाभियोग, बार अध्यक्षको गुनासोमा प्रधानमन्त्री मौन !

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले यसपालि भिन्नै तरिकाले स्थापना दिवस मनायो । सरकारी अभियोजनकर्ता एवं सरकारी मुद्दाको नेतृत्व गर्ने महान्यायाधिवक्ता कार्यालयले न्यायपालिकाको सर्वोच्च संस्था सर्वोच्च अदालतका प्रमुख प्रधानन्यायाधीश नै नबोलाइ बिहीबार कार्यक्रम गरेको थियो । त्यसैले सम्बोधनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘बारले यसपालि भिन्न हिसाबले दिवस मनायो । महान्यायाधिवक्ता कार्यालयले पनि भिन्न…