काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकिय अधिकारका विरुद्ध कतै मुद्दा नलाग्ने बताएका छन् । बालुवाटारमा आज पत्रकारहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले संविधानमा अन्यत्र राष्ट्रपतिलाई स्वविबेक प्रयोग गर्ने अधिकार नभएपनि संविधानको धारा ७६(५)को सरकार बन्न नसक्ने अवस्थामा राष्ट्रपतिले स्वविबेक प्रयोग गर्ने अधिकार भएको दाबी गरे । ओलीले राष्ट्रपतिले प्रेत संस्था बनेको राजतन्त्रसँग जोडेर खोल्टीमा…