९ पुस २०८२, बुधबार | December 24, 2025

घट्यो बाँके र रुपन्देहीमा संक्रमणको दर, बाँकेमा ९५ र रुपन्देहीमा १६७ जनामात्र नयाँ संक्रमित थपिए

बुटवल । कोरोना कहरको दोस्रो लहरमा देशकै हटस्पट बनेको रुपन्देही र बाँके दुबै जिल्लामा संक्रमणको दर घट्न थालेको संकेत देखिएको छ । दुबै जिल्लामा हरेक दिन नयाँ संक्रकित थपिने क्रम घटेको छ भने रुपन्देहीमा मृत्यु दर पनि घटेको छ । बाँकेमा संक्रमित थपिने क्रम घटेपनि मृत्युदर भने घट्न सकेको छैन । दुबै जिल्लाको पछिल्लो २४…