९ पुस २०८२, बुधबार | December 24, 2025

पार्टीको अनुशासन नमान्नेहरुसँग हिसावकिताव हुनै पर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका तथा प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहले बादललाई भोट नहालेर गम्भीर अपराध गरेको भन्दै माधव समूहसँग हिसावकिताव हुने बताएका छन् । शुक्रबार प्रधानमन्त्रीले बालुवाटारमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति कारबाहीको संकेत गरे । उनले पार्टीले उठाएका उम्मेदवारलाई हराउने, सरकार ढाल्न सक्रिय हुने अनुशासनहिन गतिविधिलाई एमालेले माफ…