बुटवल । पीसीआर परीक्षणको दायरा घटेसँगै रुपन्देहीमा संक्रमण पुष्टि हुने क्रम पनि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९७७ नमुना परीक्षण गर्दा ४८६ जनामा कोरोना संत्रमmण पुष्टि भएको छ । सोही अवधीमा जिल्लामा ९ जनाले ज्यान गुमाएका छन् भने ७८५ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा आज…