११ पुस २०८२, शुक्रबार | December 26, 2025

रुपन्देहीमा जेठ १३ गते सम्मका लागि थपियो निषेधाज्ञा

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञालाई जेठ १३ गतेसम्म थप गरिएको छ । जिल्लास्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बुधबार बसेको बैठकले निषेधाज्ञा थप्न गरेको सिफारिसका आधारमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामङले निषेधाज्ञा थप गरिएको आदेश जारी गरेका हुन् । थप गरिएको निषेधाज्ञा जेठ १३ गते विहान ६ बजेसम्म लागू हुने गरी निरन्तरता दिइएको छ…