११ पुस २०८२, शुक्रबार | December 26, 2025

रुपन्देहीमा थपिए ५५६ नयाँ कोरोना संक्रमित, २४ घण्टाकाबीचमा १४ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा यसै अवधिमा १४ जनाको मृत्यु भएको छ भने ४५२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि सिद्धार्थ नगरमा १२० जना, तिलोत्तमामा ९९ जना,…