११ पुस २०८२, शुक्रबार | December 26, 2025

दुर्घटनामा दम्पतीको मृत्यु

सप्तरी । सप्तरीमा दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-३, पोर्ताहास्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई…