११ पुस २०८२, शुक्रबार | December 26, 2025

पार्टी एकताको प्रस्तावसहित मध्यरातमा ओलीलाई नेपालको ६ बुँदे पत्र

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताको लागि अपिल गर्दै ६ बूँदे प्रस्ताव पठाएका छन् । बिभाजनको अन्तिम अवस्थामा पुगेको एमालेको एकता कायम राख्न आग्रह सहित वरिष्ठ नेता नेपालले आइतबार मध्यराती अध्यक्ष ओलीलाई पत्र लेखेका हुन् । पत्रमा पार्टी एकताको लागि वरिष्ठ नेता नेपालले ६ बूँदे प्रस्ताव समेत…