१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाँकेमा १६५ संक्रमित थपिँदा ४१५ जना डिस्चार्ज, ९ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा २ वटा पीसीआर परीक्षण प्रयोगशालाको रिपोर्ट आउँदा २६३ जना नयाँ कोरोना संक्रमति थपिएका छन् । प्रयोगशालामा ३७९ नमुना परीक्षण गर्दा २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी पीसीआर परीक्षण हुने भेरी अस्पतालकाे रिपाेर्ट डीसीसीएमसी बाँकेले उपलब्ध गराएकाे छैन ।

आज प्राप्त रिपोर्ट अनुसार २६३ जना मध्य बाँकेका १६५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । आज बाँकेमा कोरोना मुक्त हुनेको संख्या उच्च भएपनि मृत्युदर भने बढेको छ । बाँकेमा आज ४१५ जना कोरोना मुक्त भएका छन् भने जिल्लामा बाँके जिल्ला बाहिरका समेत गरि १७ जनाको मृत्यु भएको छ । बाँकेका ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १८६ पुगेको छ भने जिल्ला बाहिरका मृतकको संख्या १३९ पुगेको छ । बाँकेमा अहिले सम्ममा १२९७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८७४७ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : २५ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।