२३ बैशाख २०८३, बुधबार | May 7, 2026

छठका लागि बेहुली झै सिंगारिदै पोखरी

सप्तरी । छठ पर्वका लागि सप्तरीका पोखरीहरू बेहुली झै सिंगारिदै छ । तराई मधेसमा श्रद्धा र भक्तिको साथ चार दिन मनाईने छठ पर्वका लागि पोखरीको घाटहरू सरसफाइ गरेर बेहुली जस्तै श्रृङ्गारिदै छ । छठ पर्वका लागि भाई टिकाको भोलिपल्ट देखि नै आफ्नो पायक पर्ने पोखरी ,तलाउ ,नदि लगायत स्थानहरू सफा सुग्घर गरेर श्रृङ्गार्न व्यस्त रहेको…