१२ पुस २०८२, शनिबार | December 27, 2025

आजको मौसम : पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभरको मौसम मंगलबार आंशिकदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू-भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेकाले देशभर बदली भएको हो । मगलबार प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि…