काठमाडौं । शुक्रबार कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा झण्डै ५ हजार ८०० नयाँ संक्रमित थपिएका छ् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले शुक्रबार अपरान्ह अपेडेड गरेको पछिल्लो तथ्यांक अनुसार १५ हजार १९६ परीक्षण गर्दा ५ हजार ७९७ नयाँ संक्रमित थपिएका हुन् । १५ हजार ३९१ आरटीपीसीआर गर्दा ५ हजार ६५७…