१२ पुस २०८२, शनिबार | December 28, 2025

आजदेखि काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा जारी; के के गर्न पाइन्छ ? के के गर्न पाइँदैन ?

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि बढ्दो संक्रमणको गतिलाई अवरुद्ध (चेनब्रेक) गर्न सरकारले आजदेखि निषेधाज्ञा लागु गरेको छ । सरकारले संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, रूपन्देही, बाँके, दाङ, कैलाली, पर्सा, कास्की, सुर्खेत, चितवन र पाल्पामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।…