१३ पुस २०८२, आइतबार | December 28, 2025

कपिलवस्तु सवारी दुर्घटना अपडेट : बस चालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा मंगलबार बुटवलबाट कृष्णनगर जाँदै गरेको बस र विपरित दिशाबाट आउँदै गरेको ट्रक ठोक्किँदा घाइते भएका बसचालको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका वडा नं.९ मा मंगलबार बिहान १०ः५० बजेको समयमा लु१ख ५६८४ नम्बरको बस र ना४ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए । दुर्घटनामा बसका चालक वाणगंगा नगरपालिका वडा ं.…