१४ पुस २०८२, सोमबार | December 29, 2025

भारतबाट आएको सुर्खेतका ३१ वर्षीय कोरोना संक्रमितको भेरी अस्पतालमा मृत्यु

नेपालगञ्ज । सुर्खेतका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण नेपालगञ्जमा मृत्यु भएको छ । एक हप्ताअघि भारतबाट आएका सुर्खेत गुर्भाकोटका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज बिहान नेपालगञ्जमा मृत्यु भएको हो । एक हप्ताअघि भारतबाट आएका पुरुषको स्वास्थ्यमा समस्या आएपछि चैत्र ३१ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । त्यहाँ पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि…