१४ पुस २०८२, सोमबार | December 29, 2025

कांग्रेसको सत्ता समीकरण प्रस्तावबारे छलफल गर्न जसपा पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले औपचारीकरुपमा सत्ता समीकरणका लागि प्रस्ताव गरेसँगै जनता समाजवादी पार्टी (जसपा) ले पदाधिकारीको बैठक बोलाएको छ । कांग्रेसका प्रस्तावका विषयमा छलफल गर्न आज दिउँसो २ बजेका लागि पदाधिकारी बैठक डाकिएको जसपाले जनाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बोलाईएको बैठकले कांग्रेसले राखेको सत्ता समिकरणका बिषयमा छलफल हुने बताईएको छ । शुक्रबार कांग्रेसका…