२१ बैशाख २०८३, सोमबार | May 4, 2026

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन । संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान १० बजे बालुवाटारमा प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने एमाले प्रचार विभाग प्रमुख…