१४ पुस २०८२, सोमबार | December 29, 2025

‘समर्थन फिर्ता लेउ, राजीनामा आउँछ’ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत एक सय ६५ वटा सडकको एकैपटक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा अहिले मात्रै नभएर दिनहुँ मागिँदै आएको बताएका हुन् । प्रधानमन्त्री ओलीले राजीनामा माग्ने तर,…