१३ श्रावण २०८३, बुधबार | July 29, 2026

सरकारले तोकेको उखुको समर्थन मुल्य नवलपरासीका किसानलाई अस्विकार्य

बुटवल । सरकारले तोकेको उखुको समर्थन मुल्यमा किसानहरुले असन्तुष्टी जनाएका छन् । मन्त्रिपरिषदको बैठकले गत पुस २१ गते तोकेको उखुको समर्थन मुल्य चलनचल्तीको भन्दा कम भएको भन्दै बिसानहरुले असन्तुष्टी जनाएका हुन् । उखु खेती गर्ने किसानहरुले ६५० प्रति क्विन्टलको समर्थन मुल्य कायम गर्न माग गरेपनि सरकारले ५९० रुपैयाँ मात्र तोकपछि किसानहरुले असन्तुष्टी जनाएका हुन् ।…