२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बैतडीमा एक व्यापारी मृत फेला, दुईजना पक्राउ

बैतडी । बैतडीमा एक व्यापारी मृत फेला परेका छन् । सुर्नया गाउँपालिका-४ लेकडाणा घर भई सन्सेरीमाण्डौँमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् । महरा पसल अगाडी मृत फेला परेको प्रहरीले बताएको छ । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महरा मृत फेला परेपछि प्रहरीले हत्या आशंकामा दुईजना पक्राउ…