२१ बैशाख २०८३, सोमबार | May 4, 2026

अन्नपूर्ण आधारशिविर अर्को साताबाट खुल्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल असोज १५ गतेबाट भ्रमणका लागि खुलाइने भएका छन । अन्नपूर्ण आधारशिविर, भुरुङ, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फूलबारी, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर तथा नारच्याङ झरनालगायत पर्यटकीयस्थलका होटल तथा लज खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल…