१३ श्रावण २०८३, बुधबार | July 29, 2026

एमाले अछामको बन्दसत्र आइतबार बिहान ९ बजेसम्मका लागि स्थगित

अछाम । नेकपा एमाले अछामको आठौं अधिवेशनको बन्दसत्र भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ । बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन बन्दसत्रबाट पारित गर्दै भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको हो । आयोजक कमिटी लगायत अधिवेशनमा जिल्ला भरिबाट ७ सय २९ जना प्रतिनिधि भएकाले मौसमको प्रतिकूलता तथा नयाँ नेतृत्व सर्वसम्मत चयनका लागि…