काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगमनका विरुद्ध आफु नागरिक समाजले पत्याए आन्दोलनको नेतृत्व दिन र नपत्याए नागरिक आन्दोलनको पछि पछि लाग्न तयार रहेको बताएका छन् । नागरिक आन्दोलनको तर्फबाट आज काठमाडौंमा भएको नागरिक बहस कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिगन सच्याउनु र देशलाई सहि बाटोमा हिंडाउनु आजको कार्यभार भएको बताए । उनले प्रतिगमनका मतियारकारुपमा रहेका…