काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नर्भिक अस्पतालमा उपचाररत जोशीको अवस्था गम्भीर रहको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । केही मिडियामा जोशीको निधन भनेर आएका खबरहरु झुटो भएको र उनको अहिले उपचार भइरहेको जोशीको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए । झाले…