बुटवल । ५० वर्ष देखि बसोबास गर्दै आएका स्थानीयको बैकल्पिक व्यवस्था नगरि रुपन्देहीको मोतिपुरमा निर्माण गर्ने भनिएको औद्योगिक कोरिडोरको शिलान्यास हुने निश्चित भएपछि स्थानीयबासीले कार्यक्रम हुन नदिने चेतावनी दिएका छन् । मोतिपुर औधोगिक करिडोर पिडितले बिहिबार पत्रकार सम्मेलन गर्दै विहिबार हुने भनिएको शिलन्यास कार्यक्रमलाई रोक्ने चेतावनी दिएका हुन् । सुद्घोधन गाउपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा…