बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता अन्तर्गत सैनामैना नगरपालिकाको सालझण्डीमा डिजिटल बैकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले सरोकारवाला पक्षलाई एकै थलोमा राखेर डिजिटल बैंकिङ कारोबार कसरी गर्ने भन्ने व्यवहारिक ज्ञान दिएको हो । कार्यक्रममा डेबिट कार्ड र क्यूआर कोडको प्रयोग कसरी गर्ने,आईपीएस भुक्तानी,मोबाइल बैकिङ आदिबारे सहभागीलाई…