१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एमाले १० औं महाधिवेशन : २०९६ मत खस्यो, केहिबेरमा मतगणना सुरू हुने

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ…