१७ पुस २०८२, बिहिबार | January 2, 2026

राष्ट्रिय सुरक्षा परिषद् बैठक : विप्लवमाथिको प्रतिबन्ध फुकुवाबारे छलफल

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् बैठकमा प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउनेबारे छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार(आज) बिहान बसेको बैठकमा विप्लवमाथिको प्रतिवन्ध हटाउने विषयमा छलफल भएको जनाइएको छ । यसका साथै प्रतिनिधिसभा विघटन मुद्दाको फैसलापछि आवश्यक सुरक्षा सतर्कताबारे पनि छलफल भएको थियो । सोमबार(हिजो ) प्रधानसेनापति पूर्णचन्द्र थापा…