१८ पुस २०८२, शुक्रबार | January 2, 2026

कोरोनाविरुद्धको खोप : थप १० लाख डोज ‘कोभिशिल्ड’ आज भारतबाट नेपाल ल्याइँदै

काठमाडौं । सरकारले आज कोभिड-१९ विरुद्धको खोपको १० लाख डोज ‘कोभिशिल्ड’ नेपाल ल्याउन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दिउँसो साढे १ बजेको एयर इन्डिया दिल्ली-काठमाडौंको उडानमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप नेपाल भित्रिन लागेको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज…