काठमाडौं । शनिबार थप ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो विवरण अनुसार १३ हजार ५७३ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमित थपिएका हुन् । ८ हजार ८६६ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २३१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ४ हजार…