बटवल । सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदाँ बुटवलका एक युवाको ज्यान गएको छ । बुटवल-भैरहवा सडकखण्ड अन्तर्गत सञ्जिवनी कलेज नजिकैको सर्विस लेनमा गएराति भएको दुर्घटनामा परी सञ्जु खनालको मृत्युभएको हो । लु १५ प १४७२ नम्बरको मोटर साइकल चालक खनालको उपचारका क्रममा भौरहवा मेडिकल कलेजमा मृत्युभएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी…