१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

विपद् प्रतिकार्य योजनाको पुस्तक प्रकाशन

दमौली । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले विपद् प्रतिकार्य योजनाको पुस्तक प्रकाशन गरेको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने विपद् व्यवस्थापन समितिबाट तयार भएको पुस्तक रेडक्रस सोसाइटीले छपाइ गरेर प्रशासनलाई हस्तान्तरण गरेको हो । प्रशासन कार्यालयमा सोमबार आयोजित कार्यक्रममा रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्लेले प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष सागर आचार्यलाई…