१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

तराई-मधेश क्षेत्रको समृद्धिको आधार बन्दै हुलाकी राजमार्गको ‘फिदर रोड’

काठमाडौं । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत निर्माण भएका मुख्य र सहायक सडक तराई-मधेश क्षेत्रको समृद्धिके आधार बन्न थालेका छन् । पूरै आयोजना सम्पन्न भए पनि राजमार्ग र सहायक सडक (फिदर रोड) ले यहाँको जनजीवन सजिलो बनाउँदै लगेको छ । आयोजनाअन्तर्गत पूर्व-पश्चिम हुलाकी राजमार्गसँगै उत्तर दक्षिणमा ‘फिदर रोड’ निर्माण कतिपय सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने…