काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)हरुको बैठक सकिएको छ । तर निषेधाज्ञाबारे निर्णय भोलि मात्रै गरिने भएको छ । आज बसेको बैठकले मोडालिटी कस्तो बनाउने भन्ने विषयमा छलफल गरेपनि त्यसबारे थप भोलि निर्णय गरिने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले सार्वजनिक यातायात सञ्चालनको सन्दर्भमा…