बुटवल। तिलोत्तमा चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष झविन्द्रप्रसाद कंडेल र संस्थाका द्वितीय उपाध्यक्ष नेत्रप्रसाद न्यौपानेले निषेधाज्ञा अवधिको घरभाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । कंडेल र न्यौपानेले करिव एक दर्जन व्यावसायिक सटर भाडामा लगाएकोमा सटर भाडामा बस्नेहरु सबैलाई ५० प्रतिशत घरभाडा छुटको घोषणा गरेका हुन् । व्यवसायीहरु कोरोनाको मारमा परेको र निषेधाज्ञामा व्यापार…