११ पुस २०८२, शुक्रबार | December 26, 2025

संसद विघटन विरोधमा नेकपाको युवा संघ र विद्यार्थीको प्रदर्शन

कावासोती । संसद विघटनको विरुद्ध सरकार निकट युवा संघ र अनेरास्ववियुले नवलपुरको सदरमुकाम कावासोतीमा प्रदर्शन गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गरेपछि नवलपुरमा प्रदर्शन गरेका हुन प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जिल्ला सदरमुकाम कावासोतीमा युवा र विद्यार्थीले संयुक्त रूपामा प्रदर्शन गरेका हुन् । कावासोतीको सभापति चोकमा युवा र अनेरास्ववियु विद्यार्थीहरुले सडक…