११ श्रावण २०८३, सोमबार | July 27, 2026

बालुवामा दशैँको खुसी खोज्दै प्रेमबहादुर भाम

मुगु । नेपालीहरूको महान पर्व बडादशैँ सुरु भएको सोमबार पाँचौँ दिन हो । तर, दशैँले भए खाने वर्गलाई छुन सकेको छैन । यस्तै मध्येका एक हुन्, मुगु छायाँनाथ रारा नगरपालिका-६ बालैका ३० वर्षीय युवा प्रेमबहादुर भाम । दशैँ आइसक्यो, तर पैसा छैन । परिवारका सदस्य थुप्रै छन् । छोराछोरीलाई एकसरो लुगा किने दिने धोको छ…