रुपन्देही । घरेलु हिंसामा परेकी बुटवलकी एक युवती न्यायका लागि कहाँ जाने भनेर अलमलमा थिइन् । उनीसँग प्रहरी कार्यालय जाने आँट भने थिएन । त्यहीबेला उनी आफूमाथि परेको अन्यायलाई लिएर स्थानीय तहको न्यायिक समितिमा पुगिन् । “हाम्रो परिवारमा केही असमझदारी थिए, जसले गर्दा म घरेलु हिंसामा परेकी थिएँ तर न्यायिक समितिमा भएको छलफलपछि सहमतिको वातावरण…