काठमाडौँ । देशविदेशका बिबिध बिषयका श्रष्टाहरुलाई सम्मान गद नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभाको ३५ औँ बैठक सम्पन्न भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रधानमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले भिडियो सन्देश मार्फत बैठकको सफलताको शुभकामना ब्यक्त गरेका थिए । भिडियो सन्देशमार्फत् प्रधानमन्त्री ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेका…