११ श्रावण २०८३, सोमबार | July 27, 2026

पछिल्लो २४ घण्टामा १०३० जना संक्रमण थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८९३ जनाको पीसीआर परीक्षणमा ८१२ र ४ हजार ९८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको…